Print

पंचासे क्षेत्रबाट आर्थर आउदै गरेको बस दुर्घटना, तीन जनाको मृत्यु

30 कातिर्क, पर्बत।  धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस केही बेर पहिले दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ। पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा घाइेतहरुको उद्दार गरि पोखरा पठाउने तयारी भएको छ। घटना स्थलमा धेरै संख्यामा घाइते भएकाले उद्दारको आवश्यकता रहेको कुस्मा नगरपालिका १४ का वडा अध्यक्ष भिमप्रसाद गुरुङ्गले बताए । बिस्तृत बिबरण आउन बाँकी