Print

बाढि र पहिरोले पर्वतमा पु¥याएको क्षतिका विषयमा एमालेका अध्यक्ष गिरी र सांसद लम्सालले के भने ? (विज्ञप्ति सहित)

१९ असार, पर्वत । अविरल बर्षातका कारण जिल्लाका विभिन्न ठाउँमा बाढि र पहिरोले पुराएको क्षतिका विषयमा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी र सांसद विकास लम्सालले विज्ञप्ति निकालेर यस्तो धारणा ब्यक्त गरेका छन ।