Print

निर्माणधिन तल्लो मोदी जलविद्युत आयोजनाले विगारेको पोखरा बागलुङ राजमार्गको दुरावस्था (फोटो फिचर)

७ जेठ, पर्वत । निर्माधिन तल्लो मोदीखोला जलविद्युत आयोजनाका कारण पोखरा बागलुङ राजमार्गको डिमुवा–कुश्मा खण्ड अत्यन्तै जिर्ण बन्दै गएको छ ।

आयोजनाको संरचना निर्माण गर्दा भत्केको सडक मर्मत नहुँदा राजमार्ग जिर्ण बन्दै गएको हो । सडक खण्डको पातिचौर देखि दोविल्लासम्मको खण्डमा अधिकांश स्थान भत्किएको छ ।

सडक भत्काउने तर मर्मतमा वेवास्ता गर्ने आयोजनाका कारण सडक जिर्ण बन्दा यात्रा थप कण्टकर बन्दै गएको छ ।