८ चैत्र, पर्वत । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्वतमा ७४ वटा स्थल तोकिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका २ नगरपािलका र ५ गाँउपालिकामा जम्मा ७४ स्थानमा मतदान स्थल तोकिएका हुन ।
उक्त स्थलहरुमा कतिवाटा केन्द बनाउने भन्ने विषय भन्ने नटुंगीएको कार्यालयले जनाएको छ । पछिल्लो सविधान सभाको निर्वाचनमा यस पटक ६ स्थानमा मतदान स्थल थप गरिएकोछ ।
कुन वडाको कुन केन्द्र ? विस्तृतमा






प्रतिकृया दिनुहोस्