Print

दिया चन्दको प्रेम कथा लभर नम्बर वान अडियो सुन्नुहोस्

दिया चन्द  प्रेम एउटा यस्तो चिज हो, जसको आवश्यक्ता सबैलाई पर्छ, चाहे त्यो मानिस होस् या जनावर ।

सबैले आ – आफ्नै तरिकाबाट प्रेमको अनुभूति व्यक्त गर्छन् । हो कसैले यसलाई थोरै महत्व दिएको हुनसक्छ भने कसैले धेरै ।

दाजुभाइ, दिदीबहिनी, साथीसंगी, आफन्तबीच हुने प्रेम आम प्रेम हो । तर एउटा प्रेमी र प्रेमिकाबीच हुने प्रेम भने केहि भिन्न प्रकारकोको नै हुन्छ भन्दा फरक नपर्ला ।

अझ युवापिढीमा भने प्रेमी -प्रेमिका बिचको प्रेमबारे नै बढी चर्चा परिचर्चा हुने गरेको छ ।

यसै प्रसंगमा आधारित एउटा लेख तपाईसमक्ष प्रस्तुत गरेका छौं । ईमान्दार मिडीयाबाट

 

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस