Print

पर्वतको जलजलामा स्थानीयले जिउँदो बाघ समाते

 ८ असार, पर्वत पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको केराबारीबाट स्थानीय र प्रहरीले चितुवालाई नियन्त्रणमा लिएका छन् । सोमबार दिउँसो करिब ५ बजे केरोबारीका स्थानीयले जंगलको झाडीमा चितुवा देखेपछि मिलनचोकमा रहेको प्रहरी चौकीलाई खबर गरेका थिए ।

खबर पाउलगत्तै धाइरिङ पुगेको प्रहरी टोलीले चितुवालाई नियन्त्रणको चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक धु्रव बोहोराले जानकारी दिए । बिरामी जस्तो देखिने चितुवालाई बन कार्यालय पठाउने तयारी भईरहेको प्रसनि बोहोराले बताए ।