विजनेस

Slider News आर्थिक ताजा अपडेट विजनेस विशेष समचार

गुर्ड नेवर्सको सहयोग सन्तोषजनक

११ पुस, पर्वत ।  अन्तराष्ट्रिय दातृ निकाय गुड नेर्वस इन्टरनेशनलको सहयोगमा सञ्चालीत पर्वत सामुदायिक विकास परियोजनाको स्थलगत अनुगमन सम्पन्न भएको छ । समाज कल्याण...

Slider News आर्थिक विजनेस विशेष समचार

मोदी गाउँपालिकाले लघु उद्यमको ५ बर्षे रणनीति बनाउँदै

६ पुस, पर्वत । जिल्लाको मोदी गाउँपालिकामा उद्यम विकास सम्बन्धि तर्जुमा गोष्ठि सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र उद्यम विकासको रणनीति...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

सांसद गिरीले आफैले अध्ययन गरेको विद्यालयमा भवनको शिलान्यास गरे

५ पुस, पर्वत । मंगलबार विजय उत्सव मनाउन गृह गाउँ कुश्मा नगरपालिका दुर्लुङ पुगेका सांसद पदम गिरी र प्रदेश सांसद नेत्रनाथ अधिकारीले संयुक्त रुपमा विद्यालयको भवन...

Slider News आर्थिक ताजा अपडेट विजनेस विशेष समचार

अवैध काठ तस्कर गरेको आरोपमा पाङराङका कुँवर प्रहरी नियन्त्रणमा

४ पुस, पर्वत । अवैध काठ तस्कर गरेको आरोपमा पाङराङका कुँवर प्रहरी नियन्त्रणमा

Slider News ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

पुस ७ गते कुश्मा नगर कार्यपालिकाको नगर सभा

३ पुस, पर्वत । आगामी पुस ७ गते कुश्मा नगरपालिकाको नगर सभा आयोजना गर्ने गरी तयारी थालिएको छ । जनप्रतिनिधिहरु वीच निर्देशिका निर्माण र बजेट बाँडफाँडका विषयमा...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

चुनौतिका पहाड र अवसरका चाङ : गिरीको संसदीय यात्रा

सम्भवत : आगामी पौष महिना भित्र नयाँ सरकार बन्नेछ । बाम गठबन्धन ‘बन्धन’ मै बाँधिएको खण्डमा त्यो सरकारको नेतृत्व पनि बामगठबन्धनले नै गर्नेछ । भारी बहुमतका साथ...

Slider News आर्थिक ताजा अपडेट विजनेस विशेष समचार

फलेवास नगरपालिकाले कृषकका लागि २ करोड बढी अनुदान दिने

१७ मंसीर, पर्वत । फलेवास नगरपालिकाका ६ वटा वडाका किसानका लागि करिब दुई करोड २५ लाख बजेट विनियोजन गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार विजनेस विशेष समचार

घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याउन प्रशासन र कांग्रेसको अवरोध

१५ मंसीर, पर्वत । कुश्मा नगरपालिकाको वडा नं १४ आर्थर डाडाँखर्कमा रहेका बृद्धबृद्धा र एकल महिलालाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न नदिएको भन्दै...