११ फागृुन, पर्वत । ३६ औ मगर दिवसको अवसर पारेर पर्वतको कुस्माबजारमा सात दिने मगर महोत्सव आजदेखि शुरु भएको छ । मगर संस्कृतिको जर्गेना उद्देश्यले स्थानीय पुन युवा...
मुख्य समाचार
१० फागुन, पर्वत । प्रतिनिधि सभा सदस्य पदम गिरी एकै दिन तीन औपचारिक कार्यक्रमका प्रमुख अतिथि बनेका छन । जिल्लाको कुश्मा नगरपालिकामा आयोजना भएका ३ वटा औपचारिक...
१० फागुन, पर्वत । जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि कम्युटर हस्तान्तरण गरिएको छ । नविल फाउण्डेशनले...
९ फागुन, पर्वत । कास्की र पर्वतको सिमा हुँदै बगेको मोदी खोलामा ७ वटा जलविद्युत आयोजना बन्ने भएका छन । छोटो दुरीको खोलामा यति धेरै जलविद्युत आयोजना बन्न लागेको...
८ फागुन, पर्वत । पर्वतको महाशिला गाउँपालिकालाई सबै वडामा जोड्नेगरि रिंगरोडको अवधारणमा सडक सञ्जाल विस्तारको काम थालिएको छ । गाउँपालिकाको केन्द्रवाट सबै ६ वटा...
७ फागुन, पर्वत । प्रजातन्त्र दिवसको कार्यक्रम पर्वतमा सामान्य औपचारिकतामा मात्र सकिएको छ । प्रजातन्त्र दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा सोमबार विहान...
७ फागुन, पर्वत । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमाले पर्बतका जिल्ला अध्यक्ष पदम गिरीले अबको ५ बर्ष भित्र जिल्लाका सबै युवाहरुलाई रोजगारको अबसर प्रदान गरिने...
७ फागुन, पर्वत । कुश्मानगरपालिका ११ पकुवा खुर्कोट पूर्ण खोप वडा घोषणा भएको छ । जन्मेदेखि २ वर्ष सम्मका ८० जना वालवालिकाहरुले नियमित खोप पाएको सुनिश्चितता भएपछि...


