ताजा अपडेट

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • विशेष • समचार

विद्यालय शान्ति क्षेत्र बनाउन दलहरुले गरे लिखित प्रतिबद्धता

५ मंसीर, पर्वत । बालबालिका, विद्यार्थी, शिक्षक र विद्यालयलाई राजनैतिकदलकागतिविधिहरुमाप्रयोग नगर्ने लिखित प्रतिबद्धता पर्वतमाक्रियाशील ठूला राजनैतिकदलहरुले...

Slider News • ताजा अपडेट • राष्ट्रिय / देश • विशेष • समचार

कुश्माको गुप्तेश्वर गुफाका पुजारीको शंकास्पद मृत्यु

४ मंसीर, पर्वत । जिल्लाको सदरमुकाममा रहेको गुप्तेश्वर गुफाका सहायक पुजारीको संस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ६०...

Slider News • ताजा अपडेट • राष्ट्रिय / देश • विशेष • समचार

‘पर्वतको सुरक्षा व्यवस्था सन्तोषजनक’

३ मंसीर, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पर्वतको सुरक्षा व्यवस्था सन्तोष जनक भएको बताएका छन् । छिमेकी जिल्ला बागलुङ, म्याग्दी लगायतका...

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • विजनेस • विशेष • समचार

१० करोडको कुल पूँजीमा कुश्मामा पहिलो इन्भेष्टमेन्ट कम्पनीको कारोबार शुरु

३ मंसीर, पर्वत । १० करोड ७५ लाखको संचित पुँजीमा कुश्मामा पहिलो इन्भेष्टमेण्ड कम्पनीले आइतबार देखि औपचारिक कारोबार शुरु गरेको छ । जिल्लाका ४३ जना ब्यवसायीहरुको...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

पर्वतका पत्रकारलाई निर्वाचन शिक्षा, पत्रकारले भने -“आचारसंहिता पालना गछौं “

३ मंसीर, पर्वत । जिल्लाामा क्रियाशिल पत्रकारहरुलाई जिल्ला निर्वाचन कार्यालय पर्वतले निर्वाचन र सञ्चार विषयको कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसीर २१ गते...

Slider News • ताजा अपडेट • मुख्य समाचार • विशेष • समचार

राम्जा, बेउलीवास, हुवास र त्रिवेणीमा बाम गठवन्धनको चुनावी सभा सम्पन्न

पर्वत, ३ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारमा जुटेको बाम गठवन्धनका उम्मेदवारमहरुले आईतवार जिल्लाका चार स्थानमा...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • विशेष • समचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पर्वतको मतपत्र सार्वजनिक (यस्ता छन मतपत्र)

३ मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । मत पत्रमा प्रतिनिधि सभामा १४ उमेदवारका चिन्ह्मा...

Slider News • ताजा अपडेट • राजनीति • विशेष • समचार

कांग्रेसको चुनावी अभियान तिव्र, मतदाताले जोशीलाई सोधे ‘१८ बर्षसम्म के गर्नुभयो ?’

३ मंसीर, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा सदस्यका उमेदवार अर्जुन जोशीलाई मतदाता सामू उत्तर दिन सकस परेको छ । ३ पटकसम्म प्रतिनिधि सभाका सदस्य बनेका...