Print

आँधि खोला बजारमा (भिडियो सहित)

७ साउन, पर्वत । नेपालि महिलाहरुको महान चाड तिजको अबसरमा संचारकर्मी एबम लोकप्रिय गायक कृष्ण अखेली र लक्ष्मी नेपालीको नया गित आधिखोला बजारमा आएको छ ।

अहिले को तीजमा सबै भन्दा ब्यस्त शब्द संकलक शिब अखेलिको शब्द र गायक कृष्ण अखेलिको लय मा बजारमा आयको यो गित मा सुमधुर स्वर कि धनि गायिका लक्ष्मी नेपालि र कृष्ण अखेलिको आवाज रहेको छ ।