Print

बद्री पंगेनी यसरी नचाए कुश्माका दर्शकलाई (भिडियो सहित)

१३ फागुन, पर्वत । ३६ औं मगर दिवसको अवसरमा पुन युवा क्लब पर्वतले आयोजना गरेको मगर महोत्सवमा शनिवार बद्री पंगेनीको प्रस्तुती रहेको थियो । पंगेनीले झण्डै १ घण्टा आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । पंगेनीको गीतमा दर्शकसंगै अतिथिहरुले समेत नाँचेर साथ दिएका थिए ।

हेरौं भिडियोमा