Print

कुश्मामा शव सहितको प्रदर्शन, ४ जना घाइते (यसरी भएको थियो प्रदर्शन, भिडियो सहित)

२५ असार, पर्वत । नारायण पौडेलको मृत्युका बारेमा सत्य तथ्य छिटै सार्वजनिक गर्न माग गर्दै उनका आफन्तले सदरमुकाम कुश्मा बजारमा आइतबार प्रदर्शन गरेका छन । पौडेलको शव सहित गरिएको प्रदर्शन यस्तो थियो ।