Print

बाढिले दोविल्ला–फलेवास सडकको अवस्था यस्तो बनायो, कालोपत्रे उक्कायो (फोटो फिचर)

१८ असार, पर्वत । शनिवार राती परेको बर्षातका कारण दोविल्ला–फलेवास सडकको अवस्था जिर्ण बनेको छ । बर्षातका कारण आएको भेलले सडकको नाली र कालोपत्रे बगाएको छ ।

सडकमा थुप्रीएका ढुंगाका कारण सडकमा सवारी साधन सञ्चालनमा समेत समस्या परेको छ । ब्यवस्थित र पक्कि नालीको अभावका कारण उक्त सडक बर्षातमा बग्ने र हिउँदमा बनाउने गरिदै आएको देखिन्छ । गत बर्ष मात्रै गरेको कालोपत्रे बर्षातले उक्काएको छ ।

फोटो फिचर