२ जेठ, पर्वत । जिल्लाका ५ वटा गाउँपालिका मध्ये हाल २ वटामा एमाले र ३ वटामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
जिल्लाको मोदी र महाशिलामा एमाले अगाडि छ भने, विहादी, पैयू र जलजला गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यसैगरी मोदीको उपाध्यक्षमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । मतपरिणाम आउने क्रम जारी छ ।




