Print

अपडेट : पर्वतको मोदीगाउँपालिकामा एमालेको अग्रता

२ जेठ, पर्वत । जिल्लाको मोदी गाउँपालिमा एमालेले अग्रता लिएको छ ।

जिल्लाका ५ गाउँपालिका मध्ये मोदीगाउँपालिकामा एमालेले प्रारम्भिक मतपरिणाममा अग्रता लिएको हो । उक्त गाउँपालिकामा एमालेले ८८ र कांग्रेसले ६७ मत प्राप्त गरेको छ । उक्त गाउँपालिकामा भुकदेउरालीको मतगणना भईरहेको बताइएको छ ।