१६ असार, पर्वत । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधारका प्रयासहरु भईरहे पनि ति अभियान सफल भएका छैनन् । कुश्मा नगरपालिका भित्रको आर्थरमा रहेको पञ्चकोशी माविमा नगरपालिका भित्रका सवै भन्दा कम विद्यार्थी एसइईको परिक्षामा उर्तिण भएका छन् ।
यसैगरी खौलामा रहेको खौलालाकुरी मावि, खुर्कोटमा रहेको हिमालय मावि र कुश्माको शिवालय मावि र ठुलिपोखरीको जनतासुर्दोसन माविको नतिजा पनि कमजोर देखिएको छ ।
आधा विद्यार्थी मात्र उर्तिण गराउन सफल यिनकै विद्यालयका वीचमा भने कुश्माको नमुना मावि आइबल एकेडमी र विश्वज्योति माविले सत प्रतिशत नतिजा हासिल गरेका छन् ।
कुश्मा नगरपालिका शिक्षा शाखाबाट प्राप्त विवरण





