२९ कार्तिक, २०८१ । संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशिलाई भबन हस्तान्तरण गरेका हुन् ।