५ मंसीर, पर्वत । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतगणनाको विषयमा सर्वदलीय वैठक पर्वतमा शुरु भएको छ ।
वैठकले निर्वाचनमा खसेको मत गणनाको विषयमा नीतिगत समझदारी गर्नेछ ।
विहान ७ बजे बस्ने भनेको वैठक ढिलो गरी ९ शुरु भएको हो । वैठक पछि मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




