५ मंसिर, पर्वत । प्रतिनिधि सभा निर्वाचन तथा प्रदेश सभा निर्वाचनको मतगणना कार्य दिउँसो १ बजेदेखि शुरु हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना कार्य मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान जिल्ला अदालतमा हुनेछ।




