Print

जिल्लाका ६१ वटै वडाको नजिता (कुन पाटीले कहाँ जिते हेर्नुहोस्)

५ जेठ, पर्वत । जिल्लाका ६१ वटै वडाको नजिता सार्वजनिक भएको छ । अन्तिम नजिता अनुसार ३३ वडाका वडाअध्यक्षहरु एमालेले जितेको छ भने २४ वडाअध्यक्ष कांग्रेसले जितेको छ । यसैगरी माओवादी केन्द्रले ३ वटा वडाअध्यक्षहरु जित्यो भने एउटा वडामा स्वतन्त्रले जितेका छन् ।

जिल्लामा एमालेले साविक निर्वाचनमा जितेको मध्ये ४ वटा संख्या गुमाएको छ । यस अघि ३७ वडाहरु जितेको एमालेले अहिले ३३ संख्या मात्र जितेको हो । यस अघि जितेका वडाहरु एमालेले गुमायो भने केहि वडाहरु भने कांग्रेसले जितेको स्थानमा जित निकाल्यो ।

२० वडा जितेको कांग्रेसले अहिले संख्या थप गरी २४ पुराएको छ । माओवादीले १ वटा संख्या वडामा गुमायो । उता जिल्लाको महाशिला, मोदी, पैयू, विहादी गाउँपालिकामा एमालेको गाउँ सभामा बहुमत छ । बाँकी पालिका मध्ये कुश्मामा कांग्रेसको बहुमत नगर सभा गठन हुने भएको छ । विहादी गाउँपालिकामा पनि गठबन्धनले नै नगरसभामा बहुमत पुराउने भएको छ ।

एमालेको तर्फबाट विजयी वडाअध्यक्षहरु

१) जलजला गाउँपालिका वडा न १ बाँसखर्क
२) जलजला गाउँपालिका वडा न २ माझफाँट
३) जलजला गाउँपालिका वडा न ३ माझफाँट
४) जलजला गाउँपालका वडा न ४ माझफाँट
५) जलजला गाउँपालिका वडा न ५ लेकफाँट
६) महाशिला गाउँपालिका वडा न १ होश्राङदी
७) महाशिला गाउँपालका वडा न २ भोक्सिङ
८) महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९) महाशिला गाउँपालिका वडा न ४ पाखापानी
१०) महाशिला गाउँपालिका वडा न ६ फलामखानी
११) पैयू गाउँपालिका वडा न २ त्रिवेणी
१२) पैयू गाउँपालिका वडा न ३ बेउलीबास
१३) पैयू गाउँपालिका वडा न ४ हुवास
१४) पैयू गाउँपालिका वडा न ५ हुवास
१५) पैयू गाउँपालिका वडा न ६ सरौखोला
१६) फलेवास नगरपालिका वडा न ११ पाङराङ
१७) फलेवास नगरपालिका वडा न २ थापाठाना
१८) फलेवास नगरपालिका वडा न ७ लिमिठाना
१९) फलेवास नगरपालिका वडा न ८ ठानामौला
२०) फलेवास नगरपालिका वडा न ६ खानीगाउँ
२१) विहादी गाउँपालिका वडा न १ बाच्छा
२२) विहादी गाउँपालिका वडा न ३ रानीपानी
२३) विहादी गाउँपालिका वडा न ५ उराम
२४) मोदी गाउँपालिका वडा न १ भुकदेउराली
२५) मोदी गाउँपालिका वडा न २ देउपुर
२६) मोदी गाउँपालिका वडा न ३ देउराली
२७) मोदी गाउँपालिका वडा न ७ राम्जा
२८) मोदी गाउँपालिका वडा न ८ चित्रे
२९) कुश्मा नगरपालिका वडा न १३ खौला
३०) कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ
३१) कुश्मा नगरपालिका वडा न ६ शिवालय
३२) कुश्मा नगरपालिका वडा न ११ पकुवा
३३) कुश्मा नगरपालिका वडा न १० पिपलटारी

कांग्रेसको तर्फबाट विजयी वडाअध्यक्षहरु

१) पैयू गाउँपालिका वडा न १ टकलाक
२) पैयू गाउँपालिका वडा न ७ भोर्ले
३) जलजला गाउँपालिका वडा न ५ शालिजा
४) जलजला गाउँपालिका वडा न ८ नांलीवाङ
५) कुश्मा नगरपालिका वडा न १ पाङ
६) कुश्मा नगरपालिका वडा न १४ आर्थर
७) कुश्मा नगरपालिका वडा न २ खुर्कोट
८) कुश्मा नगरपालिका वडा न ४ शिवालय
९) कुश्मा नगरपालिका वडा न ५ शिवालय
१०) कुश्मा नगरपालिका वडा न ७ शिवालय
११) कुश्मा नगरपालिका वडा न ८ चुवा
१२) कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारी
१३) फलेवास नगरपालिका वडा न १ कार्किनेटा
१४) फलेवास नगरपालिका वडा न १० कुर्घा
१५) फलेवास नगरपालिका वडा न ३ शंकरपोखरी
१६) फलेवास नगरपालिका वडा न ९ भंगरा
१७) फलेवास नगरपालिका वडा न ४ मुडिकुवा
१८) फलेवास नगरपालिका वडा न ६ देविस्थान
१९) महाशिला गाउँपालिका वडा न ५ लुंखु
२०) विहादी गाउँपालिका वडा न २ बर्राचौर
२१) विहादी गाउँपालिका वडा न ४ वहाकी
२२) मोदी गाउँपालिका वडा न ४ क्याङ
२३) मोदी गाउँपालिका वडा न ५ बाजुङ
२४) मोदी गाउँपालिका वडा न ६ तिलाहार

माओवादी केन्द्रले जितेको वडा

१) जलजला गाउँपालिका वडा न ७ धाइरिङ
२) जलजला गाउँपालिका वडा न ९ बनौ
३) विहादी गाउँपालिका वडा न ६ शालिग्राम

स्वतन्त्र

१) कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरी