४ जेठ, पर्वत । हालसम्म पर्वत जिल्लाका ५५ वडाको नजिता सार्वजनिक भएको छ । जस अनुसार नेकपा एमालेले ३१, कांग्रेसले २१, माओवादीले २ र स्वतन्त्र एक स्थानमा वडा अध्यक्षमा जिते निकालेको छन् । सवैजसो कार्यपालिकाहरुमा भने एमालेको बहुमत आएको छ ।
एमालेको तर्फबाट विजयी वडाअध्यक्षहरु
१) जलजला गाउँपालिका वडा न १ बाँसखर्क
२) जलजला गाउँपालिका वडा न २ माझफाँट
३) जलजला गाउँपालिका वडा न ३ माझफाँट
४) जलजला गाउँपालका वडा न ४ माझफाँट
५) जलजला गाउँपालिका वडा न ५ लेकफाँट
६) महाशिला गाउँपालिका वडा न १ होश्राङदी
७) महाशिला गाउँपालका वडा न २ भोक्सिङ
८) महाशिला गाउँपालिका वडा न ३ बालाकोट
९) महाशिला गाउँपालिका वडा न ४ पाखापानी
१०) महाशिला गाउँपालिका वडा न ७ फलामखानी
११) पैयू गाउँपालिका वडा न २ त्रिवेणी
१२) पैयू गाउँपालिका वडा न ३ बेउलीबास
१३) पैयू गाउँपालिका वडा न ४ हुवास
१४) पैयू गाउँपालिका वडा न ५ हुवास
१५) पैयू गाउँपालिका वडा न ६ सरौखोला
१६) फलेवास नगरपालिका वडा न ११ पाङराङ
१७) फलेवास नगरपालिका वडा न २ थापाठाना
१८) फलेवास नगरपालिका वडा न ७ लिमिठाना
१९) फलेवास नगरपालिका वडा न ८ ठानामौला
२०) फलेवास नगरपालिका वडा न ६ खानीगाउँ
२१) विहादी गाउँपालिका वडा न १ बाच्छा
२२) विहादी गाउँपालिका वडा न ३ रानीपानी
२३) मोदी गाउँपालिका वडा न १ भुकदेउराली
२४) मोदी गाउँपालिका वडा न २ देउपुर
२५) मोदी गाउँपालिका वडा न ३ देउराली
२६) मोदी गाउँपालिका वडा न ७ राम्जा
२७) मोदी गाउँपालिका वडा न ८ चित्रे
२८) कुश्मा नगरपालिका वडा न १३ खौला
२९) कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ
३०) कुश्मा नगरपालिका वडा न ६ शिवालय
३१) कुश्मा नगरपालिका वडा न ११ पकुवा
कांग्रेसको तर्फबाट विजयी वडाअध्यक्षहरु
१) पैयू गाउँपालिका वडा न १ टकलाक
२) पैयू गाउँपालिका वडा न ७ भोर्ले
३) जलजला गाउँपालिका वडा न ५ शालिजा
४) कुश्मा नगरपालिका वडा न १ पाङ
५) कुश्मा नगरपालिका वडा न १४ आर्थर
६) कुश्मा नगरपालिका वडा न २ खुर्कोट
७) कुश्मा नगरपालिका वडा न ४ शिवालय
८) कुश्मा नगरपालिका वडा न ५ शिवालय
९) फलेवास नगरपालिका वडा न १ कार्किनेटा
१०) फलेवास नगरपालिका वडा न १० कुर्घा
११) फलेवास नगरपालिका वडा न ३ शंकरपोखरी
१२) फलेवास नगरपालिका वडा न ९ भंगरा
१३) फलेवास नगरपालिका वडा न ४ मुडिकुवा
१४) फलेवास नगरपालिका वडा न ६ देविस्थान
१५) महाशिला गाउँपालिका वडा न ५ लुंखु
१६) विहादी गाउँपालिका वडा न २ बर्राचौर
१७) जलजला गाउँपालिका वडा न ६ शालिजा
१८) जलजला गाउँपालिका वडा न ८ नांलीवाङ
१९) मोदी गाउँपालिका वडा न ४ क्याङ
२०) मोदी गाउँपालिका वडा न ५ बाजुङ
२१) मोदी गाउँपालिका वडा न ६ तिलाहार
माओवादी केन्द्रले जितेको वडा
१) जलजला गाउँपालिका वडा न ७ धाइरिङ
२) जलजला गाउँपालिका वडा न ९ बनौ
स्वतन्त्र
१) कुश्मा नगरपालिका वडा न १२ ठुलिपोखरी




