१ जेठ, पर्वत । स्थानीय तह निर्वाचनमा हालसम्म ९ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार ८ वडामा एमाले विजयी भएको छ भने बाँकी १ वडामा गठबन्धनको तर्फबाट कांग्रेस विजयी भएको छ ।
हालसम्म घोषण भएका वडाहरुको विवरण :
एमालेको तर्फबाट विजयी वडाअध्यक्षहरु
जलजला गाउँपालिका वडा न १ बाँसखर्क
जलजला गाउँपालिका वडा न २ माझफाँट
जलजला गाउँपालिका वडा न ३ माझफाँट
महाशिला गाउँपालिका वडा न १ होश्राङदी
महाशिला गाउँपालका वडा न २ भोक्सिङ
पैयू गाउँपालिका वडा न २ त्रिवेणी
फलेवास नगरपालिका वडा न ११ पाङराङ
विहादी गाउँपालिका वडा न १ बाच्छा
कांग्रेसको तर्फबाट विजयी वडाअध्यक्षहरु
पैयू गाउँपालिका वडा न १ टकलाक




