२६ मंसीर, पर्वत । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले पर्वतबाट एमाले पर्वत जिल्ला अध्यक्ष तथा सांसद पदम गिरी र संविधान सभा सदस्य कल्पना चापागाईंलाई मनोनित गरेको छ ।
एमालेको दुई दिन सम्म चलेको बैठकले गिरी र चापागाईं लाइ मनोनित गरेको हो ।
गिरी एमाले पर्वत जिल्ला अध्यक्ष समेत हुन । प्रतिनिधि सभा मा भारी मतले निर्वाचित गिरी देश भरीका एमाले युवा नेताहरु को सुचिमा पर्दछन ।




