Print

पर्वतमा कोरोनाका संक्रीय संक्रिमत ५ सय २१ जना

२ जेठ, पर्वत । कोरोना संक्रमणको दोस्रो लहरबाट संक्रमीत हुनेको संख्या पर्वतमा ९ सय ८२ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार अहिलेसम्म जिल्लामा कुल ४ सय ४५ जना निको भएका छन् ।

अहिले पर्वत जिल्लामा ५ सय २१ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकमा १६ जनाको मृत्यु भनिएपनि मृत्यु संख्या पर्वतमा १८ पुगेको छ ।