Print

पर्वतमा थप १ जनामा संक्रमण

१४ असार, पर्वत । जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिकाका २२ बर्षिय युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । उनलाई आइसोलेसनक कक्षमा राखेर उपचार गरिनेछ ।