Print

पर्वतमा थप २ जना संक्रमीत

७ असार, पर्वत । जिल्लामा २ जना नयाँ संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २७ र ३२ बर्षका २ जना पुरुष थपीएका हुन । उनीहरु कुश्मा नगरपालिका भित्रका रहेको बताइएको छ । थप भएकाहरुको थप विवरण भने सार्वजनिक गरिएको छैन ।