२० जेठ, पर्वत । कोरोना भाइरसबाट संक्रमीतको संख्या गण्डकी प्रदेशमा ३७ पुगको छ । मंगलबार पर्वतमा थप ५ संक्रमीत देखिए पछि गण्डकी प्रदेशमा कुल संक्रमीत संख्या ३७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ ।
पर्वतमा भेटिएका संक्रमीतको उपचार पर्वत जिल्लामै हुनेछ ।




