Print

‘बजेट खर्च नगर्ने कार्यालय प्रमुखलाई कारबाहीका ब्यवस्था गर्नुपर्छ’ –सांसद गिरी (भिडियो सहित)

२७ फागुन, पर्वत । सार्वजनिक खर्चलाई ब्यवस्थित गर्न बनेको ऐन माथिको छलफलमा प्रतिनिधि सभाका सांसद पदम गिरीले खर्च प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा ब्यक्त गरेका छन ।

संघिय संसदको वैठकमा आफ्नो धारणा राख्दै सांसद गिरीले खर्च प्रक्रिया नेपालमा निकै जटिल बन्दै गएको बताउँदै खर्च नगर्ने र बजेट फ्रिज गर्ने कार्यालय प्रमुख, मन्त्रालयका सचिवलाइ कारबाहीको प्रावधान ल्याउनुपर्ने धारणा राखेका हुन ।

गिरीको थप धारणा भिडियोमा