कोशी बाँधका विषयमा केपि ओलीले दिए भारतलाई कडा चुनौति (भिडियो सहित)
1:39 PM
२९ साउन, पर्वत। कोशी ब्यारेजमा भारतले बनाएको बाँधका कारण बर्षनी नेपालमा हजारौं घर डुवानमा पर्ने, सयौको ज्यान जाने गरेको छ । त्यसको बिषयमा एमाले अध्यक्ष राजनेता केपि ओलीले यसो भने ।