२२ असार, पर्वत । तीज नजिकिन डेढ महिना बाँकी छदा लोक गायक सूर्य खडका र ज्योति लोहनीको स्वरमा जापानीज साडी २ बजारमा आएको छ । युटुव मार्फत सार्वजनिक गरिएको उक्त गीतको रचना शिव अखेलीले गरेका हुन भने उक्त गीत जनता डिजिटल फिल्मले बजारमा ल्याएको हो ।
गत बर्ष जापानी साडी नामक गीत बजारमा ल्याएका खडकाले यस बर्ष जापानीज साडी २ नामक तीज गीत बजारमा ल्याएका हुन ।




