५ चैत्र, पर्वत । लोक गायक याम क्षेत्रीको ढुकढुकीले के भन्द सुनी राख माया बोलको लोक गीत बजारमा आएको छ । सर्मपण म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीतको गीतमा याम क्षेत्री र सरिता कार्कीले स्वर दिएका छन ।
बसन्त थापाको लय सृजना र प्रह्लाद सुवेदीको शब्द संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो पर्वतको कुश्मा स्थित अग्ला पुल र सुन्दर दृश्यहरुमा कैद गरिएको छ ।
पछिल्लो युवा पुस्ता माझ लोकप्रिय गायकको उपाधि पाउँदै गएका गायक क्षेत्रीले खिमान्द पाण्डेको प्रस्तुतीमा उक्त गीत बजारमा ल्याएका हुन ।
भिडियो




