Print

सुनको मूल्य घट्यो

चैत १६, काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ । घटने र बढने भईरहेको सुनको मूलयमा एक्कासी गिरावट आएको हो । सुनको मूल्य गिरावट आएपनि बिक्री वितरण भने साविकमा परिर्वतन आएको छैन ।

प्रतितोला ३ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य हाज प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । हिजोको तुलनामा प्रतितोला ५ रुपैयाँले चाँदी बढेर ८ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस