Print

केन्द्र अपायक भएको भन्दै जलजलाबासीको कुश्मामा बृहत प्रदर्शन (फोटो फिचर)

६ चैत्र, पर्वत । अपायक केन्द्र भएको भन्दै पर्वतको जलजला गाउँपालिकाका स्थानीयले पर्वतको सदरमुकाम कुश्मा बजारमा बृहत प्रदर्शन गरेका छन ।

केन्द्रलाई पायक पर्ने स्थानमा तोकिनु्पर्ने माग गर्दै उक्त क्षेत्रका हजारौं बासिन्दाले कुश्मामा प्रदर्शन गरेका हुन । कु्श्मा बजारको परिक्रमा पछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयका गेट अगाडि उनीहरुले अहिले नाराबाजी सहित विरोधका कार्यक्रमहरु गरीरहेका छन ।
तस्विरहरु

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस