१९ फागुन, पर्वत । मगर महोत्सवको सन्दर्भमा पर्वतको कुश्मामा आयोजीत सांस्कृतिक कार्यक्रमका लागि पर्वत आएकी गायीका ज्योति मगरले मंगलबार साँझ आफ्नो प्रस्तुती राखिन ।
युवा दर्शकहरुको निकै ठूलो उपस्थिती रहेको कार्यक्रममा शुरुवातमा नेपाली ड्रेसमा प्रस्तुत भएकी ज्योति मगरले कार्यक्रममा झण्डै आधा दर्जन बढि गीतहरु गाईन ।
पर्वतमा पहिलो प्रस्तुती राख्दै ज्योतिले जब ड्रेस परिर्वतन गरेर स्टेजमा उपस्थित भइन युवा भिड निकै उत्त्तेजित बन्यो । ज्योतिले गीत गाउँदा आफ्नो ज्याकेट खोलेपछि भने माहौल निकै गरमागरम भएको थियोे ।
भिडियो सहित





प्रतिकृया दिनुहोस्