Print

म्याग्दीमा अनेरास्वबीयूको विजय उत्सव (थप तस्विरहरु सहित)

१९ फागुन, म्याग्दी । म्याग्दी वहुमुखी क्याम्पसमा बुधवार सम्पन्न नयाँ नेतृत्व चयनका लागि भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले सभापति सहित पुरै प्यानल विजयी भएपछि विहिबार बेनीबजारमा विजय उत्सव मनाएका छन् । क्याम्पस चोकबाट बाजागाजा सहित निस्केको ¥यालीले बजार परिक्रमा गरेको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य

DSC_0255 (57)DSC_0083DSC_0097DSC_0099DSC_0116DSC_0138DSC_0170 (1)DSC_0175 (6)


प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस