Print

पर्वतकाे फलामखानी संंचालन गर्न प्रधानमन्त्रीकाे निर्देशन

३१ साउन, पर्वत । पटक पटक अनुसन्धान भएपनि वि.सं. २००७ सालदेखि बन्द भएको पर्वतको महाशीला गाउँपालिका वडा नं. ६ फलामखानीमा रहेको फलामको खानी उत्खनन् गर्नका लागि अध्ययन अनुसन्धान अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । ‘प्रधानमन्त्ी तथा मन्तिपरिषद्को कार्यालय सिंदरवारमा शुक्रवार आयोजित मन्न्ालयगत बार्षिक प्रगति समिक्षा तथा कार्यसम्पादन सम्झौता ‘कार्यक्रममा विभागिय मन्त्ी तथा सचिबलाई फलामखानी तत्काल संचालनमा ल्याउन निर्देशन दिनुभएको हो।

नयँ र युगान्तकारी काम गर्न सवै मन्ती तथा सचिबलाई नर्देशन दिदै धौवादी भन्दा पनि रम्रों फलाम पर्वतको फलामखानीमा हुनसक्ने भन्दै त्यसलाई तत्काल संचालनमा ल्याउनका लागि अध्ययन अनुसन्धान थालिहाल्न नर्देशन दिनुभएको हो। उहाँले विशेषगरी उद्योग बाणिज्य तथा आपुर्ति मन्ती दामोदर भण्डारी, मन्त्ालयका सचिब डा. रामप्रसाद धिमीरेलाई अध्यन अनुसन्धान लगाईहाल्न निर्देशन दिनुभएको हो।

रामप्रसाद धिमीरिलाई अध्ययन अनुसन्धान गर्न लगाईहाल्न निर्देशन दिनुभएको हो।
प्रानमन्ती ओलीले स्मरण गराउँदै भन्नभयो- ‘पर्वत तथा कास्कीका विभिन्न खोलाहरुमा अहिलेपनि साविक फलामखानी गाविसको मैमडॉडाको फलामले बनेका पुलहरु रहेका छन्। विशेषगरी पोखराको भिमादमा समेत अहिलेपनि साइःलवाला पुल झुण्डिईरहेको छ। त्यहिंका लोहारहरुको मेहनतले बनाएको पुल अझै झण्डिएको छ। ‘प्रधानमन्नी ओलीले पर्वतको फलामखानीलाई धौवादीको फलामसँग मिलाएर उन्रत खालको फलाम उत्पादन गर्न सकिने बताउनुभयो । मुलुकको आर्थिक समृद्धि, रोजगार सिर्जना र आयातित फलामलाई विस्थापित गर्नका लागि यस्ता खालका उद्योगहरु संचालन गर्नुरनेंमा जोड दिनुभएको हो