Print

प्रतिनिधि सभामा गिरीको १२ सय ९५ को अग्रता, यी हुन मतगणना गर्न बाँकी रहेका वडाहरु

७ मंसीर, पर्वत । प्रतिनिधि सभा तर्फको मतपरिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका पदम गिरीले १८ हजार ९ सय ९ मत ल्याउँदा कांग्रेसका अर्जुन जोशीले १७ हजार ६ सय १४ मत ल्याएका छन् ।

जारी मतगणना अनुसार गिरीले १२ सय ९५ मतान्तर बनाएका छन् । अव पाङ बडहरे, दुर्लुङ, कुश्मा ४, शंकरपोखरी् नुवार, तिलाहार क, पाखापानी ख तर्फको मतगणना भईरहेको छ ।

हेर्नुहोस बाँकी रहेका मत गणना गर्न बाँकी रहेका वडाहरु