१ जेठ, पर्वत । जिल्लाको उत्तरी क्षेत्र जलजला गाउँपालिकामा नेकपा एमालेले थप एउटा वडामा विजयी हासिल गरेको छ । जलजला गाउँपालिका वडा न ४ मा एमालेका वडाअध्यक्ष सहित प्यानलै विजयी भएका हुन् ।
एमालेका वडाअध्यक्ष भरतबहादुर क्षेत्री सहितको वडा सदस्यहरुको प्यानलै विजयी भएका छन् ।
योसगै एमालेले कुल जिल्ला भर कुल १० वडामा बर्चश्व कायम गरेको छ । यस अघि मोदी १ मा टेकबहादुर गुरुङ विजयी भएका छन् ।




