विशेष

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

एनसेल टावर आगजनीको अभियोगमा विल्लब समूहका जिल्ला नेता पक्राउ

२२ साउन, पर्वत । सरकारद्धारा प्रतिवन्धित विप्लब समुहका पर्वत जिल्ला सदस्य प्रकाशजंग लामिछाने पक्राउ परेका छन् । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

मोदी गाउँपालिकाले सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्दै

२२ साउन, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममा...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

खुर्सानी खेतीबाट बार्षिक एक लाख आम्दानी

२२ साउन, पर्वत । कुश्मा नगरपालिका वडा न ९ का एक कृषकले बारीमा लगाएको खुर्सानीको बिक्रीबाट मात्रै बार्षिक एक लाख भन्दा बढि आम्दानी गरेका छन । कुश्मा नगरपालिका...

Slider News आर्थिक ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विजनेस विशेष समचार

मौसम अनुकूल नहुँदा पर्वतमा १५ प्रतिशत धान रोपाई अझै बाँकी

२२ साउन, पर्वत । समयमा बर्षात नहुँदा पर्वतमा धान रोपाईमा समस्या परेको छ । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार पर्वतमा खण्ड बृष्टि हुँदा धान रोपाईमा समस्या परेको...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

रोकिएन पर्वतमा वालविवाह, उमेर नपुग्दै सन्तान

१६ साउन, पर्वत । मुलुकी संहिता २०७४ र मुलुकी देवाएनी ऐन २०७४ ले २० बर्ष भन्दा मुनीको उमेरमा गरिने विवाहलाई वाल विवाह भनि परिभाषित गरेको छ । नेपालको कानुनले...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

६९ वर्षिय वडा सदस्य बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ

१५ साउन, पर्वत । ९ वर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नं. ९...

Slider News ताजा अपडेट मुख्य समाचार राष्ट्रिय / देश विशेष समचार

जिल्ला अस्पताललाई यूरोगार्ड सहयोग

१५ साउन, पर्वत । नेपाल निजामति कर्मचारी संगठन पर्वतले पर्वत जिल्ला अस्पतालमा यूरोगार्ड सहयोग गरेको छ । संगठनले मनोज, झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला...