ताजा अपडेट

Slider News • ताजा अपडेट • मुख्य समाचार • विजनेस • विशेष • समचार

पुस ७ गते कुश्मा नगर कार्यपालिकाको नगर सभा

३ पुस, पर्वत । आगामी पुस ७ गते कुश्मा नगरपालिकाको नगर सभा आयोजना गर्ने गरी तयारी थालिएको छ । जनप्रतिनिधिहरु वीच निर्देशिका निर्माण र बजेट बाँडफाँडका विषयमा...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • विशेष • समचार

पिडा लुकाउँदै जोशी जलजलामा, खुशी बाड्ँदै गिरी मोदीमा

३ पौष, पर्वत । निर्वाचन पछि विजयी र पराजीत सवै उम्मेदवारहरु मतदाता भेटघाट अभियानमा छन । लगातार ३ पटकको संसदीय यात्रामा विश्राम लागेका नेपाली कांग्रेसका अर्जुन...

Slider News • आर्थिक • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विजनेस • विशेष • समचार

चुनौतिका पहाड र अवसरका चाङ : गिरीको संसदीय यात्रा

सम्भवत : आगामी पौष महिना भित्र नयाँ सरकार बन्नेछ । बाम गठबन्धन ‘बन्धन’ मै बाँधिएको खण्डमा त्यो सरकारको नेतृत्व पनि बामगठबन्धनले नै गर्नेछ । भारी बहुमतका साथ...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राष्ट्रिय / देश • विशेष • समचार

स्वर्गीय पौडेलको स्मृतिमा यूवाहरु वीच क्वीज प्रतियोगीता

२ पुष, पर्वत । रोट्याक्ट क्लव अफ इन्टरनेशनल नेपाल पर्वतले रोट्याक्ट क्लव अफ पर्वतको आयोजनामा पर्वतमा जोन फोर स्तरीय रोटा क्वीज प्रतियोगिता सम्पन्न गरेको छ ।...

Slider News • ताजा अपडेट • विशेष • समचार

मतदातालाई धन्यवाद दिन सांसद गिरी गाउँमा, मतदाता भन्छन–‘जन अपेक्षा पुरा गर्नुहोला’

२७ मंसीर, पर्वत । मतदातालाई धन्यवाद दिन गाउँ पुगेका प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी लगाएतको टोलीलाई गाउँलेले जनअपेक्षा पुरा गर्नु अनुरोध गरेका छन ।...

Slider News • ताजा अपडेट • राजनीति • समचार

जोशीले देखाएको राजनैतिक संस्कारको सामाजिक सञ्जाल भरी चर्चा

२६ मंसीर, पर्वत । मंसीर २१ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान सम्पन्न भयो । त्यसको ३ दिन पछि मतदानको मतपरिणाम समेत सार्वजनिक भयो । प्रतिनिधि सभामा...

Slider News • ताजा अपडेट • राजनीति • विशेष • समचार

जीवनका सवै निर्वाचनमा ‘क्यान अफ दी इलेक्सन’

काठमाडौं- २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका...

Slider News • ताजा अपडेट • मुख्य समाचार • राजनीति • राष्ट्रिय / देश • विशेष • समचार

२६ बर्ष पछि कुश्मामा कम्युनिष्टहरुको पहिलो विजय ¥याली

२५ मंसीर, पर्वत । २०४८ साल पछिको पहिलो विजय उत्सवको रुपमा कम्युनिष्टहरुले कुश्मामा ¥याली निकालेका छन । पर्वतको संसदीय राजनीतिमा पर्वत क्षेत्र न २ मा विगतका दुई...