२२ फागुन, बागलुङ । जिल्लाको रिघा ७ को मनेवापाटामा सुख्खा पहिरो गएको छ । एक्कासी गएको सुख्खा पहिरोले जनजीवन त्रसित बनाएको छ ।करिब २०० मिटर लम्बाइ र १५० मिटर...
आर्थिक
२१ फागुन, पर्वत । जिल्लामा बैदेशिक रोजगारीमा झण्डै ३० हजार युवा युवती विभिन्न मुलुकमा रहेका छन् । भारत बाहेक नेपाल सरकारवाट स्वीकृत प्राप्त राष्ट्रहरुमा जाने...
२१ फागुन, मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्डको यातायात तिन दिनदेखि प्रभावित बनेको छ । म्याग्दीमा प्रस्ताबित रघुगंगा...
२० फागुन, पर्वत । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर शेयर आजबाट खुल्ला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १७...
१९ फागुन, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र लुंखु गाविसमा रहेको महाशिला यतिबेला पर्यटकको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको उक्त महाशिला...
१९ फागुन, म्याग्दी । धौलागिरीका दुई जनाले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको पदाधीकारी र प्रदेश समितिको सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ ।...
१९ फागुन, म्याग्दी । बिहीबार दिउँसोको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा भौतिक संरचनाहरुमा लाखौको क्षत्ती पु¥याएको छ । ज्यामरुककोट, भकिम्ली, बाबियाचौर...
फागुन १९, पर्वत । पर्वतको फलेवास—हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाए सडक खण्ड निर्माणको जिम्मेवारी लिएको ठेकेदार भागेपछि सडक निर्माणको कार्य अलपत्र...


