तर, ओलीले अनेरास्ववियुको शैक्षिक विभागद्वारा आयोजित कार्यक्रममा शिक्षकको अवमुल्यन होइन, जीवनोपयोगी शिक्षाका लागि प्राविधिक र ब्यावसायिक शिक्षामा जोड दिनु पर्ने वताउँदै जवलेस मास्टर र रोजगार पाउन नसकेर आत्महत्या गर्नबाट रोक्न सक्ने शिक्षा आजको आवश्यक भएको वताउनु भएको थियो ।
भाषणमा ओलीले बोलेको विवादास्पद भनि दिएको अंश जस्ताकोतस्तै (भिडियोसहित)