Print

जोशी मन्त्री नहुने निश्चित, जोशीको ठाउँमा यादव मन्त्री हुदै

११ साउन, काठमाडौं । नेपाली कांग्रेसले अन्तिम समयमा आएर मन्त्रीको नाम हेरफेर गरेको छ । अब महेन्द्र यादव मन्त्री हुने भएका छन् । उनी सपथ लिन जाने तयारीमा जुटेका छन् ।

कांग्रेसले अन्तिम समयमा मन्त्री बन्नेहरुको नाम हेरफेर गरेको छ । अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम थपिएको हो ।