८ साउन, पर्वत । पछिल्लो समय पर्वतको कुश्मा पर्यटकीय नगरको रुपमा विकसित हुँदै गएको छ । यहाँका अग्ला झोलुंगे पुल, केवलकार मोडलको यान्त्रिक तुईन, निर्माणधिन बञ्जी जम्प, मोदीखोला र गुफाहरुका कारण कुश्मा पर्यटकीय नगरको रुपमा विकसित हुँदै गएको हो ।
पर्यटकीय नगरी कुश्मालाई घुमघामको श्रृंखलामा इमेज टेलिभिजनले यस्ता दृश्यहरु कैद गरेको थियो ।




