१४ मंसीर, पर्वत । नेकपा (एमाले)काे ११ अाैं महाधिवेशनकाे लागि पर्वतबाट १४ जना प्रतिनिधि चयन भएका छन् । ७७ जना आकांक्षीहरु मध्ये पाटिले सर्वसहमत १४ जनाकाे नाम टुंगाएकाे हाे ।
पाटि केन्द्रीय सदस्य पदम गिरीकाे संयाेजकत्वमा केन्द्रीय सदस्यहरु कल्पना चापागाईं र मनाेहर बि. पाैडेललाई सर्वसहमत प्रतिनिधि टुंगाउने जिम्मेवारी प्रदान गरेकाे थियाे ।
पाटिकाे आगामी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
खुला तर्फ
१) गाेबिन्द पहाडी
२) देबेन्द्रराज पाण्डे
३) ईश्वरी भुषाल
४) राजु पाैडेल
५) पदमपाणी शर्मा
६) शिव पाैडेल
युवा तर्फ
१) बिमल लामिछाने
दलित तर्फ
१) बिष्णुराम बिक
२) निर्मल नेपाली
३) शर्मिला नेपाली
महिला तर्फ
१) हिरादेबी शर्मा
२) यामकुमारी राना
३) हेमकुमारी अधिकारी
४) कमला पन्त




