Print

अपडेट : अबरुद्ध कुश्मा पोखरा सडक सुचारु

२२ असार, पर्वत । खोलामा आएको लेदो सहितको बाढिले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत कुश्मा देखि पोखरासम्मको सडक सुचारु भएको छ ।

लोकमार्गको कुश्मा ७ र कुश्मा ८ को सिमाना तमादीखोलामा लेदो सहितको बाढि आएपछि सडक अवरुद्ध बनेको थियो ।


अपडेट : ९.०० विहान