Print

अपडेट : तमादीखोलामा बगेको जीप भेटियो

१३ असोज, पर्वत ‌ । कुश्मा नगरपालिक वडा न ७ र ८ को सिमानामा पर्ने तमादी खोलामा शनिबार साँझ आएको‌ बाढिले बेपत्ता जीप फेला परेको छ ‌। बागलुङ बाट कुश्मा हुदै पोखरा जादै गरेको ग १ ज ६२१३ नम्बरको जीपलाई बाढिले बगाएको थियो। उत्त जीप पुरिएको अवस्थामा मोदी खोला भन्दा केहि माथि जम्बुर भन्ने ठाउमा फेला परेको प्रहरीले जनाएको छ । यात्रुको अबस्था अज्ञात छ। जीप पुरिएको र पाट्सहरु यत्रतत्र छरिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ