Print

पर्वतमा ५४ प्रतिशत मत खस्यो

४ मंसिर, पर्वत । पर्वत जिल्लामा कुल ५४ प्रतिशत मत खसेको छ । जिल्लाका कुल १ लाख २२ हजार ६ सय ४९ मतदाता रहेका थिए ।

जिल्लामा कुल ६६ हजार २ सय १६ जनाले मतदान गरेका छन् ।

मत पेटिकाहरु जिल्ला सदरमुकाम कुश्मा बजार आउनेक्रम चलिरहेको छ।