Print

बेनीवाट मल्लाज माझफाँट जाँदै गरेकाे जिप दुर्घटना 

३० कार्तिक, पर्वत । बेनीवाट मल्लाज माझफाँट जाँदै गरेकाे जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ११ जना घाईते भएका छन् ।  घाइतेहरुको बेनी अस्पतालमा उपचार हुँदै गरेको छ।‌‌

विस्तृत विवरण आउन बाँकी ।