Print

१९ वडाको नतिजा : १५ वडामा एमाले र ४ वडामा कांग्रेस विजयी (बेलुका १०.३० बजे)

१ जेठ, पर्वत । हालसम्म पर्वत जिल्लाका १९ वटा वडाको नजिता सार्वजनिक भएको छ ।

प्राप्त नजिता अनुसार १५ वडाअध्यक्षहरु एमालेले जितेको छ भने बाँकी ४ वटा वडाहरुमा काग्रेसले जित निकालेको छ ।